Tag: rain

अविरल वर्षाका कारण देशभर ३६ सडक पूर्णरुपमा अवरुद्ध (विवरणसहित)

काठमाडौँ, असार २२ गते । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरमा ३६ वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शनिबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार कान्ति लोकपथ…