Tag: ghorahi cement

घोराही सिमेन्टको असर स्थानियमा देखियो, क्षयरोग र दमका विरामी दोब्बरले बृद्धि

दाङको घोराहीस्थित घोराही सिमेन्ट कारखाना नजिक रहेका लक्ष्मीपुर, गोग्ली, रामपुर, ओखरा, भैसाही, चौघेराजस्ता वस्तीहरुमा क्षयरोग र दमका विरामी ह्वात्तै बढेका छन् । स्वास्थ्य संस्थाहरुको पछिल्लो पाँच वर्षको तथ्यांकले घोराही सिमेन्ट…