Tag: flood

त्रिशूली नदीमा दुई बस खस्दा ६४ जना यात्रु बेपत्ता

अविरल वर्षाका कारण पहिरोले दुई बस त्रिशूली नदीमा खसेका छन्, जसका कारण ६४ जना यात्रु बेपत्ता भएका छन्।सशस्त्र प्रहरीका अनुसार, आज बिहान ३ बजे चितवनको भरतपुर महानगरपालिका वडा नं. २९…