मा बि सौडियार बिद्यालयमा कुनै बेला २ हजार बिद्यार्थी अहिले घटेर ५ सय ४५
घोराही चैत ५ । दाङको घोराही ७ सौडियार स्थित माबी सौडियार बिद्यालयमा कुनै बेला २ हजार बिद्यार्थी रहेको बेला हाल बिद्यार्थी संख्या घटेर ५ सय ४५ रहेको छ । शिशु…
घोराही चैत ५ । दाङको घोराही ७ सौडियार स्थित माबी सौडियार बिद्यालयमा कुनै बेला २ हजार बिद्यार्थी रहेको बेला हाल बिद्यार्थी संख्या घटेर ५ सय ४५ रहेको छ । शिशु…
रुकुम चैत ५ । रुकुम पश्चिमको सानीभेरीबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु…
घोराही चैत्र २ । दाङको घोराहीस्थित अम्बिकेश्वरी क्याम्पसमा अम्बिकेश्वरी इनोभेसन तथा प्रोजेक्ट सोकेस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत बिएससी सिएसआइटीका छैठौं सेमेस्टरका विद्यार्थीहरुको आयोजनामा सो कार्यक्रम सम्पन्न…
बुधबार उपचारको क्रममा ९ वर्षीय बालकको मृत्यु भएपछि दाङ घोराहीस्थित बुद्ध इन्टरनेसनल अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ। अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा तोडफोड गरी क्षति…
दाङ– दाङको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा बालकको मृत्युपछि आक्रोशित आफन्त र प्रहरीबीच बिहीबार झडप भएको छ । सडकमा प्रदर्शन गरी घोराही-लमही सडक अवरुद्ध गरिरहेका मृतकका आफन्त र प्रहरीबीच…
रोल्पा । नेकपा एमाले रोल्पाको सातौं जिल्ला अधिवेशनबाट अमृत बुढामगर निर्वाचित भएका छन् । नयाँ नेतृत्व छनोटका लागि बुधबार भएको निर्वाचनबाट उनी निर्वाचित भएका हुन् । मंगलबार सुरू भएको सातौं…
घोराही ३० फाल्गुन , । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथारोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्न अहिले दाङको घोराहीमाहुनुहुन्छ ।कृषि औजार कारखाना सुधार एवं सञ्चालनका लागि आत्मकथा…
दाङ, फागुन २९- रक्सीले मातेका एक चालकले दाङको घोराहीमा आफूले चलाइरहेको कार पुलबाट तल खसालेका छन्। घोराही लमही सडक खण्डअन्तर्गत कटुवा खोला पुलबाट सोमबार राति साढे ९ बजेतिर बागमती प्रदेश…
घोराही २७ फाल्गुन । घोराहीमा रहेको गुरुकुल एकेडेमीमा कक्षा २ मा अध्ययनरत विद्यार्थी विधुषि लामिछाने जम्मा ७ बर्षकि भइन बजारमै जन्मिइन बजार नजिकैघोराही १८ नवलपुरमै हुर्किइन । ७ बर्षको उमेरसम्म…
घोराही २४ फाल्गुन महाशिबरात्री पर्वको पूर्वसन्ध्यामा प्रशिद्ध धार्मीक स्थल पाण्डवेश्वर मन्दिर धारापानीमा दिपप्रज्ज्वलन गरिएको छ । धारपानी मन्दिर व्यवस्थापन समिति र भरोसा कोष दाङको संयुक्त आयोजनामा धारापानी मन्दिर परिसरमा एक…