रुकुम पूर्वका लिलामणी गौतम बने एमालेका कान्छा जिल्ला अध्यक्ष
रुकुम पूर्व बैशाख १ । नेकपा एमाले रुकुम पूर्वको शुक्रबार सम्पन्न ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका लिलामणी गौतम अहिलेसम्म भएका जिल्ला अध्यक्षहरुमध्ये सबैभन्दा कम उमेरमा अध्यक्ष हुने…








