Category: समाचार

एमाले अध्यक्ष ओली दाङ आउँदै

घोराही, १९ वैशाख । नेकपा एमाले दाङको १४ औ जिल्ला अधिवशन उद्घाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली दाङ आउनुहुने भएको छ ।एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता तथा एमाले…

सिम्रुतु सडक दुर्घटनामा ज्यान गुमाएका गिरीको शब सहमति…….

रुकुम ,रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका जयबहादुर गिरीको शब उठाइएको छ । गिरीको परिवारलाई क्षतीपूर्ति दिने सहमति भए पछि शब उठेको हो…

कक्षा १२ को परीक्षामा शिक्षकले नै फेसबुक म्यासेन्जरमा ग्रुप बनाई प्रश्नका उत्तर पठाउएपछि

दाङ, वैशाख १८-तुलसीपुर उपमहानगरपालिकाले परीक्षा केन्द्रको अनुगमनलाई तीव्र बनाएको छ । कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि देशैभर एकैसाथ चलिरहेको छ ।परीक्षा अमर्यादित भएको पाइएपछि उपमहानगरपालिकाले परीक्षा केन्द्रको अनुगमनलाई…

वाइवाइलाई बदनाम गर्न प्रोपागाण्डा चलाइयो : निर्वाण चौधरी

काठमाडौं । चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले वाई वाई चाउचाउ विश्वभर लोकप्रिय नेपाली स्वादका रुपमा स्थापित हुँदै जाँदा देशभित्र नियोजित प्रोपागाण्डा चलाइएको बताएका छन् । ओसिएको वाई वाई चाउचाउको गुणस्तरलाई…

विजय र्‍यालीमा सहभागी हुन केपी ओली इलाम जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन्।इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभागी हुने ओली इलाम जाने भएका हुन्। ओली आज दिउँसो १…

बच्चा भर्ना गर्न ल्याउने शिक्षकलाई माबी सौडियारमा सम्मान, शिक्षक, कर्मचारीले बिद्यालयमा भर्ना नगर्ने नियमअनुसार हाजिरी नबनाईने

घोराही । दाङको घोराही ७ सौडियार स्थित माबी सौडियार बिद्यालयले बिद्यालयमा पढाउने शिक्षक, कर्मचारीले आफ्ना बाल बच्चा भर्ना गर्नेलाई स्वागतसहित सम्मान गरेको छ । बिद्यालयमा पढाउने शिक्षक, कर्मचारीले अनेत्र नजिकका…

प्रतिष्ठानमा विरामीको कलजोमा जम्मा भएको पिप सफल शल्यकृया गरेर निकालियो

५ बैशाख घोराही । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा जमेको पिप निकालेर सफल शल्यकृया गरीएको छ । गढवा गाँउपालिका वडा नम्वर ४ गोवरडिहा निवासी ४८ वर्षिय एक…

सल्यान बस दुर्घटना, २२ जना घाईतेको पहिचान खुल्यो

दाङ बैशाख ५। दाङबाट रुकुम आउदै गरेको बस सल्यानमा दुर्घटना हुदा घाईते भएका २२ जनाको पहिचान खुलेको छ । जसमा चार जना घाईतेलाई नेपालगञ्ज रिफर गरिएको छ । भने केहि…

सल्यान बस दुर्घटनामा १४ जना घाईते, ४ जनाको अवस्था गम्भिर

दाङ बैशाख५- दाङबाट रुकुम आउदै गरेको बस सल्यानमा दुर्घटना हुदा १४ जना घाईते भएका छन् । जसमा चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान रा १…

राप्ती प्रतिष्ठानमा वितेको ८ महीनामा एक हजार बढि जेष्ठ नागरीकले पाए नि:शुल्क उपचार सेवा

घोराही बैशाख ५ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वितेको ८ महीनामा एक हजारबढि जेष्ठ नागरीकहरुले निशुल्क सेवा पाएका छन् । प्रतिष्ठानका निमित्त अस्पताल का.मु. अस्पताल निर्देशक डा.…