लुम्विनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिद्वारा राप्ती प्रतिष्ठानको स्थलगत अवलोकन
घोराही / लुम्विनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्नु भएको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साल, निमित्त निर्देशक डा. जनार्दन…








