रुटिन अफ घोराहीको आयोजनामा आज घोराही बजार क्षेत्र सरसफाइ कार्यक्रम सम्पन्न
अभिषेक बोहरा / दाङ : रुटिन अफ घोराहीको आयोजनामा आज घोराही बजार क्षेत्र सरसफाइ कार्यक्रममा सम्पन्न भएको छ। कार्यक्रममा घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरी , घोराही उप महानगरपालिकाका वडा…








