Category: समाचार

रूटिन अफ घोराहीको आयोजनामा मार्क इन्टरनेशनल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न

दाङ – रूटिन अफ घोराहीको आयोजनामा आज शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।”मेरो रगतले कसैको जिन्दगी बच्छ” भन्ने मूल नाराका साथ आज घोराहीको मार्क इन्टरनेशनल कलेजमा सम्पन्न भएको हो ।…

दाङ एक्सपो २०८०” लाई सभ्य र भव्य रुपले सफल पार्न दाङका मुख्य राजनीतिक दलहरुको प्रतिबध्दता

घोराही माघ १९, दाङ च्याम्बर अफ कमर्सको आयोजनामा यहि माघ २३ गते देखि फाल्गुन ८ गते सम्म हुन लागेको लुम्बिनी प्रदेशस्तरीय “दाङ एक्सपो २०८०” सभ्य र भव्य रुपले सफल पार्न…

अखिल (क्रान्तिकारी) दाङको विद्यार्थी जागरण अभियान तिब्र

घोराही,अखिल (क्रान्तिकारी) दाङको विद्यार्थी सँग अखिल (क्रान्तिकारी) विद्यार्थी जागरण अभियान दाङको बबई गाँउपालिकाको विभिन्न शिक्षण संस्थाहरुमा केन्द्रीत भएको छ । अखिल (क्रान्तिकारी) दाङका जिल्ला सदस्य भुपेश खत्रीका अनुसार श्री जनता…

अखिल (क्रान्तिकारी)राप्ती ईन्जिनियरिङ कलेज इकाई समिती दाङ द्वारा दीप प्रज्वलन कार्यक्रम

घोराही माघ १६ ,अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको आयोजनामा सहिद दिवसको अबसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । इकाई समिती अध्यक्ष इ. लोकेन्द्र डाँगीको अध्यक्षता एबम अखिल…

शहीद दिवसका अवसरमा अनेरास्ववियु द्धारा दिप प्रज्वलन

घोराही, १६ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन घोराही उपमहानगर कमिटीद्वारा शहिद दिवसका अवसरमा दिप प्रज्वलन गरिएको छ । अनेरास्ववियु घोराही नगर अध्यक्ष रविभक्त केसीको अध्यक्षता तथा नेकपा…

निकालियो पिउने पानीको अभाव मेट्ने उपाए

घोराही, माघ १६ । घोराही–१२ बसन्तपुर क्षेत्रमा विद्यमान पिउने पानीको समस्या समधानका लागि उपाएको खोजि गरिएको छ ।घोराही बनाऔं अभियानले केही दिनदेखि त्यस क्षेत्रमा रहेको पिउने पानी समस्याको विषयमा स्थलगत…

गायिका रचना रिमाल यात्रा गरिरहेको गाडी दुर्घटनामा परेको छ भने उनी सकुशल छिन्

दाङ माघ १४ । गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ । आइतबार बेलुका उनी चढेको स्कारपियोलाई विपरित दिशाबाट आइरहेको बाप्र ०३.०१ ख/२११८ को नम्बरको ट्रकले बाँकेको सिक्टा नजिकै…

देशभक्ति चलचित्रलाई प्रोत्साहन गर्नुपर्छ

नायक नवल खड्का अग्रपंक्तिमा हुनुहुन्छ। उहाँले देशभक्ति सम्बन्धि थुप्रै चलचित्र निर्माण गरिसक्नु भएकोछ । पछिल्लो समयमा उहाँको काँडेतार नामको चलचित्र बजारमा आउन लागिरहेको छ । काँडेतार चलचित्र नेपाल भारत सिमानामा…

घोराहीमा यातायातको सेवा कार्यालय खोल्न पहल गर्ने मन्त्री थापाको प्रतिबद्धता

घोराही, माघ ११ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले घोराहीमा यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय छिटो भन्दा छिटो स्थापना गर्न आफुले पहल गर्ने…

काकाकुल गाउँलेलाई पानी खुवाउने उपाए खोज्दै घोराही बनाऔं अभियान

घोराही, माघ १० । घोराही–१२ हापुर यतिबेला भाइरल रोडका कारण चर्चित छ । अहिलेसम्म उक्त रोडमा लाखौले तस्बिर खिचेर सामाजिक सञ्जाल रंगाई सकेका छन् । तर यही भाइरल रोड अन्तगर्त…