खेलकुद महासंघको दाङ जिल्ला अध्यक्षमा अभिषेक बुरा मगर निर्वाचित
नेपाल खेलकुद महासंघ दाङको अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ । सोमबार घोराहीमा भएको महासंघको तेस्रो जिल्ला अधिवेशनले बुढा मगरको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा…







