राप्ती प्रतिष्ठानमा वितेको ८ महीनामा एक हजार बढि जेष्ठ नागरीकले पाए नि:शुल्क उपचार सेवा
घोराही बैशाख ५ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वितेको ८ महीनामा एक हजारबढि जेष्ठ नागरीकहरुले निशुल्क सेवा पाएका छन् । प्रतिष्ठानका निमित्त अस्पताल का.मु. अस्पताल निर्देशक डा.…









