प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकवाट युरोलोजी सेवा नियमीतरुपमा सञ्चालनमा
घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकवाट युरोलोजी सेवा नियमीतरुपमा सञ्चालन भइरहेको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा। जनार्दन पन्थिले विशेषज्ञवाट नै युरोलोजि सेवा नियमीत रहेको जानकारी दिनु…








