राप्ती प्रतिष्ठानमा १५ करोडको क्याथ ल्याब मेसिन खरिद र ३ अर्ब बढिको ४ सय बेडको भबन निर्माण गरिने
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब ‘हर्ट अट्याक’ को उपचार हुने भएको छ । प्रतिष्ठानले मुटु सम्बन्धी सम्पूर्ण उपचारका लागि आवश्यक तयारी थालेको छ । मुटु उपचारका लागि आवश्यक…









