बुद्ध हस्पिटलमा एक्टोपिक प्रेगनेन्सीको दुरविन र हार्मोनिक विधीद्वारा सफल अप्रेसन
घोराही, असोज दाङको घोराहीमा सञ्चालित बुद्ध ईन्टरनेशनल हस्पिटलमा एक्टोपिक प्रेगनेन्सीको दुरविन विधीद्वारा सफल अप्रेसन गरिएको छ । गर्भाशयभन्दा बाहिर गर्भधारण हुने अवस्था एक्टोपिक प्रेगनेन्सी हो जसको दुरविन विधीद्वारा सफल अप्रेसन…








