शहीद दिवसका अवसरमा अनेरास्ववियु द्धारा दिप प्रज्वलन
घोराही, १६ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन घोराही उपमहानगर कमिटीद्वारा शहिद दिवसका अवसरमा दिप प्रज्वलन गरिएको छ । अनेरास्ववियु घोराही नगर अध्यक्ष रविभक्त केसीको अध्यक्षता तथा नेकपा…










