घरझगडाबाट आजित भएर दाङ सरुवा भइन्, प्रहरी श्रीमान्ले त्यहीं गएर गाेली हाने
सन्तोष दहित ४ फाल्गुन झैझगडा गरेर सताउन थालेपछि सम्बन्धविच्छेद गर्न खोज्दा प्रहरी जवान धनमाया थापालाई पति प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर हत्या गरेको खुलेको छ। दाङको घोराहीस्थित व्यस्त…










