अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस दाङले धारापानी मन्दिर सरसफाइ गरेको
घोराही फाल्गुन १२, आज मिति २०८० फाल्गुन ११ गते अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस दाङ कमिटीको आयोजनामा धारापानी मन्दिर सरसफाइ गरिएको छ ! उक्त कार्यक्रममा अनेरास्ववियु महेन्द्र बहुमुखि क्याम्पस कमिटी मातहतका…










