अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको उद्घाटन मन्त्री थापाले गर्ने
घोराही,१८ फाल्गुन । घोराहीमा हुने १२औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राना)ले गर्नुहुने भएको छ । ‘पर्यटक कलाकारको…










