Author: Susandhwaj Paudel

शाहीद कृष्णशेन बहुप्रबिधिक शिक्षालयमा अनेरास्ववियु को संगठन बिस्तार अध्यक्षमा रोका

घोराही २३ फाल्गुन ,नेपाल कम्युनिष्ट पार्टी एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी दाङले संगठन बिस्तार अभियानलाई तीब्रता दिएको छ । घोराही नगर अध्यक्ष रबि भक्त के सि को अध्यक्षता मा शहिद…

रोल्पा बहुप्राविधीक शिक्षालयको सातौं वार्षिक उत्सव तथा खेलकुद सप्ताह आज समापन

रोल्पा २३ फागुन ,प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिईभिटिको ३६ आँै स्थापना दिवस तथा यस रोल्पा बहुप्राविधीक शिक्षालयको सातौं वार्षिक उत्सव तथा खेलकुद सप्ताह अन्तर्गत आज समापन कार्यक्रम नि.शिक्षालय…

रुटिन अफ घोराहीको कार्यालय उद्घाटन, अब डिजिटल पत्रकारिताको

घाेराही, २२ फागुन । विगत एक वर्षदेखि दाङको घोराहीबाट सञ्चालन भइरहेको रुटिन अफ घोराहीको कार्यालय औपचारिक रुपमा उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन नेपाल पत्रकार महासङ्घ दाङ अध्यक्ष दुर्गालाल केसी,…

घोराहीमा १३ देशको लोक संस्कृति प्रस्तुत –

घोराही २१ फाल्गुन —घोराहीमा सोमबार फरक-फरक भेषभुषामा सजिएका मानिसहरू सडकमा नाच्दै गाउँदै हिँडे । बजारवासी र पैदलयात्री बाटोमै रोकिएर अनौठा दृश्य हेर्न थाले । शुक्रबारदेखि घोराहीमा सुरु भएको १२औँ अन्तर्राष्ट्रिय…

अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा आज १३ देशका कलाकारको प्रस्तुति

घोराही २१ फाल्गुन । घोराहीमा जारी १२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० मा सोमवार १३ देशका कलाकारहरुको प्रस्तुति रहने भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको…

राप्ती प्रतिष्ठानमा फुटेको पित्तथैलिको दुरविन विधिवाट अप्रेसन गरीयो

घोराही २१ फाल्गुन । दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फुटेको पित्तथैलिको जटिल अप्रेसन सफलतापुर्वक सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर ४ लक्ष्मिपुर निवासि ५१ वर्षिय महीलाको…

सामाजिक काम प्रती अनेरास्ववियु महेन्द्रको चासो बढ्दो क्रम मा

घोराही १८ फाल्गुन । अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजनामा जिल्ला प्रशासन कार्यालय दाङको प्राङ्गणमा बसेका किसान मोहि गूठी पीडितलाई साथ समर्थन दिदै सक्दो सहयोग गरियकाे छ।आज मिति २०८० फाल्गुन…

घोराहीमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव सुरु

घोराही, १८ फागुन । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवले कला, संस्कृतिको संरक्षण र विकाससँगै अन्तरदेशिय सम्वन्ध विस्तारमा सहयोग पुग्ने बताएका छन् ।…

किन  युवा राजनीतिमा आउन जरुरी छ – खड्का

घोराही १८ फाल्गुन । राजनीति भन्नाले राज्य चलाउने नीति जुन बिभिन्न सामाजिक समृद्धिका लागि नीति, कार्यक्रम, र शासन गर्ने प्रक्रिया र व्यवस्था हो। राजनीतिमा युवा भन्ने कुरा हामीले प्राय सधै…

अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको उद्घाटन मन्त्री थापाले गर्ने

घोराही,१८ फाल्गुन । घोराहीमा हुने १२औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राना)ले गर्नुहुने भएको छ । ‘पर्यटक कलाकारको…