Author: Susandhwaj Paudel

त्रिभुवन बिश्वबिद्धालय र छात्रवृत्ति पाउने आधार ?

घोराही चैत ९ – त्रिभुवन बिश्वबिद्धालय आर्थिक ब्यबस्थापन तथा सञ्चयकोष सम्बन्धि नियम २०५० को नियम ४६ र त्रिभुवन बिश्वबिद्धालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० को नियम ३९७ ले…

हिमाल डेन्टल केयरले क्याम्पसमा निःशुल्क दन्त परिक्षण तथा परामर्श गर्ने

घोराही, ७ चैत्र ।महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा भोली विहान हुन लागेको निशुल्क स्वास्थ्य शिविरमा हिमाल डेन्टल केयरले निशुल्क चेकजाच तथा परामर्श गर्ने भएको छ । अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा…

एक महिनामै सकियो दयाहाङ र मिरुनाको ‘घरज्वाँइ’

रुकुम पुर्बी चैत ६ अनिल बुढामगर निर्देशित फिल्म ‘घरज्वाँइ’ को छायाङ्कन सकिएको छ । एक महिनाको नियमित छायाङ्कन पछि फिल्म सकिएको निर्देशक मगरले बताए । फिल्मको छायाङ्कन ४० दिन लाग्ने…

मा बि सौडियार बिद्यालयमा कुनै बेला २ हजार बिद्यार्थी अहिले घटेर ५ सय ४५

घोराही चैत ५ । दाङको घोराही ७ सौडियार स्थित माबी सौडियार बिद्यालयमा कुनै बेला २ हजार बिद्यार्थी रहेको बेला हाल बिद्यार्थी संख्या घटेर ५ सय ४५ रहेको छ । शिशु…

रुकुम पश्चिमको सानीभेरीबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुँदा ७ जनाको

रुकुम चैत ५ । रुकुम पश्चिमको सानीभेरीबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु…

सूचना प्रविधिको विकास समृद्धि र विकासको आधार- प्रियासन

घोराही चैत्र २ । दाङको घोराहीस्थित अम्बिकेश्वरी क्याम्पसमा अम्बिकेश्वरी इनोभेसन तथा प्रोजेक्ट सोकेस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत बिएससी सिएसआइटीका छैठौं सेमेस्टरका विद्यार्थीहरुको आयोजनामा सो कार्यक्रम सम्पन्न…

एमाले रोल्पाको अध्यक्षमा अमृत बुढामगर विजयी

रोल्पा । नेकपा एमाले रोल्पाको सातौं जिल्ला अधिवेशनबाट अमृत बुढामगर निर्वाचित भएका छन् । नयाँ नेतृत्व छनोटका लागि बुधबार भएको निर्वाचनबाट उनी निर्वाचित भएका हुन् । मंगलबार सुरू भएको सातौं…

घोराहीमा महावीरको किताब यात्रा जारीचोकदेखि विद्यालयसम्म स्वागत

घोराही ३० फाल्गुन , । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथारोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्न अहिले दाङको घोराहीमाहुनुहुन्छ ।कृषि औजार कारखाना सुधार एवं सञ्चालनका लागि आत्मकथा…

जीवन उपयोगी शिक्षा आजको आवश्यकता – प्रियासन

घोराही २७ फाल्गुन । घोराहीमा रहेको गुरुकुल एकेडेमीमा कक्षा २ मा अध्ययनरत विद्यार्थी विधुषि लामिछाने जम्मा ७ बर्षकि भइन बजारमै जन्मिइन बजार नजिकैघोराही १८ नवलपुरमै हुर्किइन । ७ बर्षको उमेरसम्म…

धारपानी मन्दिरमा दिप प्रज्ज्वलन

घोराही २४ फाल्गुन महाशिबरात्री पर्वको पूर्वसन्ध्यामा प्रशिद्ध धार्मीक स्थल पाण्डवेश्वर मन्दिर धारापानीमा दिपप्रज्ज्वलन गरिएको छ । धारपानी मन्दिर व्यवस्थापन समिति र भरोसा कोष दाङको संयुक्त आयोजनामा धारापानी मन्दिर परिसरमा एक…