रुटिन अफ घोराहीको आयोजनामा आज घोराही बजार क्षेत्र सरसफाइ कार्यक्रम सम्पन्न
कार्यक्रममा घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरी , घोराही उप महानगरपालिकाका वडा नम्बर १५ का वडाध्यक्ष रमेश पाण्डे , घोराही उप महानगरपालिकाका वडा नम्बर १४ का वडाध्यक्ष भणसिंग बुढा ,…









