प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला टी–२० छनोट क्रिकेटको उपाधि दाङलाई
दाङ । दाङको घोराही–१७ स्थित गुलरिया क्रिकेट मैदानमा सोमबारदेखि शुरु प्रतियोगिताको फाइनल खेलमा रुपन्देहीलाई ७ विकेटले पराजित गर्दै दाङले उपाधि जितेको छ । टस जितेर सुरुवाती ब्याटिङ गरेको रुपन्देहीले १९…









