घोराही, माघ २३ । घोराहीमा आजदेखि दाङ चेम्बर अफ कमर्शले लुम्बिनीस्तरीय दाङ एक्सपो २०८० सुरु गरेको छ ।

कार्यक्रमको उद्घाटन सामान्य प्रशासन मन्त्री अनितादेबि शाहले गरेकि थिइन । उनले एक्सपोले आर्थिक कारोबार बढाउने बताए । उनले कोरानाको समयदेखिको आर्थिक मन्दिलाई यस्ता महोत्सबले चलायमान बनाउने बताए । एक्सपो चेम्बर अध्यक्ष बिकास अग्रवालको अध्यक्षतामा उद्घाटन भएको थियो ।

चेम्बरले फागुन ८ गतेसम्म एक्सपो सन्चालन गर्नेछ । तुलसीपुरमा भोलीदेखि नै तुलसिपुर उद्याेग बाणिज्य संघले मेला लगाएको छ ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *