घोराही बनाऔं अभियानलाइ समृद्धि, विकास र सुशासनका लागि उदय के सिले ४९ बुँदे लिखित सुझाबहरु दिनु भएको छ । अभियानका संयोजक सबिन पृयासन ले भन्नु भयो तपाइले दिनु भएको सुझाबलाई हामी सम्बन्धित निकायसम्म पु¥याउनेछौ । केही सुझाब हामीलाई मार्ग निर्देश गर्ने किसिमका छन्, सबै अध्ययन गरेर घोराही बनाऔं अभियानलाई अगाडी बढाउनेछौं ।

#के छ त ४९ बुदे लिखित सुझाव हरु ।

१ स्थानिय उत्पादन विनिमयका लागि साप्ताहिक व्यापी हाट बजार संचाल

२ बस स्टेशन निर्माण तथा नगर वस संचालन सम्बन्धि दबाब श्रृजना

३  उप-महानगरपालिका सडक डिभिजन वन कार्यालय खानेपानी कार्यालय विद्युत ३ प्राधिकरण दुरसंचार तथा ईन्टरनेट सेवा प्रदायक कम्पनी सहितको मासिक समन्वय बैठक

४ हरेक होटल व्यवसायीहरुले शुद्धिकरण गरेको पानी व्यवथापन

५ सिंचाई कुलो मासेर बाटो बनाउँने जग्गा प्लटकर्ताहरुबाट अविलम्ब सिंचाई कुलो हुनुपर्ने निर्देशन तथा कार्यान्वयन

६ वस्ती डुवान तथा कटान बाट जोगाउँन नाली तथा खोलाको पनीको उपयुक्त निकास निर्माण

७ जिल्ला ट्राफिक/प्र का संग समन्वय गरी Traffic Signal & Light व्यवस्थापन

८ खेतीयोग्य जमिन संरक्षण एवम प्रवर्द्धन जग्गा खण्डीकरण (जग्गा प्लटिङ) बन्द

९ जन्म दिन तथा स्मृती दिनमा बृक्षारोपन कार्यक्रम

१० कृषि एम्बुलेन्स संचालन

११ जनता संग प्रतिनिधि तथा राष्ट्रसेवक कार्यक्रम संचालन

१२ सुधार गृह सुविधा सम्पन्न मानव सेवा आश्रम संचालन (Begger/mental Free Zone)

१३ जनश्रम मार्फत आफ्नो गाउँ आफै बनाउँ (हरेक परिवारले मासिक २ दिनजनश्रमबाट गर्न

भौ पू तथा सामाजिक विकास सकिने काम योजना तर्जुमाको समयमा छनौट गरी पारित गर्ने

१४ छाडा पशु तथा चौपाया नियन्त्रणमा कडाई

१५ Ornamental Rode side बनाउँने

१६ सुर्तिजन्य वस्तुको विक्रि वितरणमा रोक

१७ मदिरा व्यवस्थापन (समय मात्रा स्थान उमेर) खानेको पनि लाईसेन्स लागु

१८ Book Free Day for practical and creative task

१९ हरेक कार्यालय सेवा प्रदायक निकायहरुको पाक्षिक रुपमा चेक लिष्टको आधारमा अनुगमन

२० सामाजिक घटना दर्तामा कडाई (अनिवार्य घरदैलो अभियान

२१ Strong Complaint Response Mechanism (Toll Free Number, Email, Direct visit letter, messaging) with registration and time frame

२२ आवश्यकता बमोजिम सार्वजनिक सौचालय संचालन

२३ सार्वजनिक जग्गा खोजी तथा संरक्षण अभियान (विज्ञहरुको कार्यदल बनाएर)

२४ फोहोर ग्रेडिङको आधारमा संकलन तथा

२५ व्यवस्थापन नियमानुसार खोला खहरे नदीको बहाव (Catchment area) छोडेर मात्र माव वस्ती तथा खेतीपाती संचालनमा कडाई

२६ हरेक चोकहरुमा CCTV Camera संचालन

२७ हरियाली सफा तथा सुन्दर आन्तरीक तथा बाह्य सडक (Sanitation, ornamental Plant with irrigation facility)

२८ घर नं तथा Street नं कायम गर्ने (अनिवार्य TDO को सिफारिसको आधरमा पालिकाको स्वीकृतीमा नक्शा पास भएपछी मात्र अनुमति तथा नं दिने प्रणालिको विकास गर्नुपर्ने)

२९ हरेक सरकारी निजी तथा सार्वजनिक संघ संस्थाहरुले नियमानुसार सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई संचालन गराउँन दबाब दिने

३० हरेक कार्यालयहरुले सेवाग्रहीको नियमित चापको आधारमा सेवा प्रभाव गर्ने कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापनमा जोड तथा दबाब

३१ सम्बन्धित निकायहरुबाट आफ्नो मातहतका निकायहरुको हरेक १५/१५ दिनमा सूचक प्रतिवेदन गुनासो बमोजिम तयार गरिएको चेक लिष्ट बमोजिम अनुगमन तथा प्रतिवेदन सार्वजनिक

३२ पूर्ण सरसफाई तथा हरित टोल घोषणा कार्यक्रम संचालन

३३ बालमैत्री वडा निर्माण कार्यक्रम संचालन

३४  सार्वजनिका कामको गुणस्तरीयाता कायम गर्न नागरीक अनुगमण समिति गठन  (विषयगत दक्षताका आधारमा विभिन्न समिति बनाई अनुगमन गरी प्रतिवेदन सार्वजनिक गर्ने

३५ सामुदायिक वन संग आयआर्जन कार्यक्रम संचालन

३६ दिर्घकालिन उद्धेश्यका साथ सुविधा सम्पन्न नर्सरी बृक्षारोपन सिंचाई तथा गोडमेल प्याकेज सहित

३७ बेद गिता भागवत तथा महाभारत सम्बन्धि ज्ञान प्रबर्दन कार्यक्रम संचालन

३८ प्रौढ समुहका लागि वित्तिय साक्षरता कक्षा संचालन कार्यक्रम

३९ अविभावक विहिन वालबालिका तथा मानसिक असन्तुलन भएका व्यक्तिहरुका लागि सुधार तथा आश्रय स्थल स्थापना

४० शहरी वडामा आर्किटेकचर ईन्जिनियरको दरबन्दी कायम

४१ विपन्न वर्गहरुका लागि जटिल केसका विरामीहरुका लागि पालिका भित्र उपचार गराउँन  र पोष्टमार्टम गर्न उप महानगर भित्र निःशुल्क एम्बुलेन्स सेवा

४२ उत्पादनमा आधारित अनुदान सहयोग कार्यक्रम संचालन

४३  जनता/लक्षित समुदायहरुका सरकार तथा सेवा प्रवाह गर्ने निकायहरुसंगको गुनासो सुनुवाई सम्बन्धित साप्ताहिक/पाक्षिक कार्यक्रम

४४ अभियान टोलीको विषय विज्ञताका आधारमा अनुगमन समिति बनाई चेक लिष्ट बमोजिम  सम्बन्धित निकायको अनुगमन गरी On the spot सल्लाह तथा सुझाव प्रदान साथै प्रतिवेदन समेत उपलब्ध गराउँने

४५ सरोकारवाला निकायहरुसंग नागरिकका गुनासाहरु सम्बन्धि अन्तरक्रिया कार्यक्रम संचालन

४६ कुनै पनि ठेक्का लिने साना ठेकेदारहरुका लागि अति न्युनतम शुल्कमा सूचिकृत गराउँने  र नविकरणको आधारमा गाई काम गर्न अनुमति दिने

४७ कामदारहरुको सामूहिक मेडिकल ईन्सुरेन्सको बाध्यकारी नियम लागु गर्ने गराउँने

४८ बाँझो जमिन हराभरा कार्यक्रम

४९ विद्यालय स्तरका बालबालिकाहरुको गरिखाने शिक्षा कार्यक्रम लागु गर्ने गराउँन

#Susandhwajpaudel

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *