कविता शिर्षक: सन्दीप लामिछाने
भ्रष्टाचार र अपराधले देश उठ्न नसकेको बेला
देशको शिर ठाडो बनाउने उ देशको खम्बा हो
देशको गहना हो सान मान इज्जत हो
देश सजाउने सुन्दर कलर हो
क्रीकेट खेलको बलर हो
तर आज सफल खेलाडी बलात्कारिको ट्याग भिरेर 8 बर्षको लागि जेल जाने भयो।
उसले देश चिनायो
देशले जेल छिरायो
उ दोषी भएर गयो या बनाईएर पठाइयो
जे पनि हुन सक्छ यहाँ यो न्याय बिक्री हुने देश हो कम्जोरले कहिलै न्याय पाउदैन।। लेखक : रिमनाथ खत्री

