दाङको बंगलाचुली गाउँपालिकाले स्थानीय कला संस्कृति संरक्षणका लागि बंगलाचुलीको पर्यटकीय स्थल बंगलाचुलीमा बृहत भैलो महोत्सव आयोजना गरेको छ । पालिकाले स्थानीय कला संस्कृति संरक्षण गर्ने उद्देश्यले बिहीबार एक दिनका लागि बृहत भैलो महोत्सवको आयोजना गरेको हो ।






