घोराही , भदौ १० । दाङको घोराही स्थित जेठाे सरकारी महेन्द्र बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुखमा उप प्राध्यापक राजेन्द्र कुमार रेग्मी नियुक्त भएका छन । त्रिभुवन बिश्व बिद्यालय शिक्षाध्यक्षको कार्यालयले घोराही निबासी रेग्मीलाई भदौ ७ गतेदेखी लागु हुने गरि सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । बिश्व बिद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसिले २ बर्षको लागि सो पदमा नियुक्त गरेका छन । रेग्मिले आफुलाई योग्य ठानेर सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेकोमा शिक्षाध्यक्ष केसि लगायत बिश्व बिद्यालय परिवारलाई धन्यवाद दिएका छन ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *