घोराही –
अखिल लेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन महेन्द्र बहुमुखि क्याम्पस घाेराही दाङले बिद्यार्थी हकहित र अधिकारकाे सवालमा उदाहरणीय काम गर्दै अायकाे छ ।
मिती २०७९ पुस ६ गते काे वृहत क्याम्पस सम्मेलनकाे अध्यक्षमा सागर पण्डित अगाडि अाएसङ्गै ।बामपंथी बिचारधाराका बिद्यार्थीहरु उनकाे नेतृत्वगर्ने शैली देखेर खुसि ब्यक्ति गरेका छन ।
क्याम्पस कमिटिकाे अायाेजनामा क्याम्पस सरसफाइ ,कलेजकाे फि ,धारापानी मन्दिर सरसफाई २ पटक ,लाईबेरीमा पुस्तक ,डेक्स बेन्च मर्मत ,राष्टपतिकाे उपचारमा भयकाे खर्चलाई ब्यङ्गे गर्दै 1 रुपैया सङ्कलन अभियान मार्फत राष्टपतिलाई सितल निवासमा बक्सपठाउने कार्यक्रम ,सदस्यता बितरण ,फुटसल ,संविधान दिवसमा दिप प्रज्वलन,स्वागत बाेड ,साहेक क्याम्पस प्रमुखहरूलाई स्वागत कार्यक्रम ,सम्पूर्ण सङ्कायमा सिफ्टकमिटि गठन ,सरसवती पुजामा प्रसाद गर्हण कार्यक्रम ,मन्दिरमा पेन्ट लगाउने कार्यक्रम एवं आइटि साइन्स एण्ड एसोसिएन लाइ स्वागत कार्यक्रम लगायत निशुल्क स्वास्थ्य परिक्षण , गुठिपिडितलाई सहयाेग ,सिसि टिभि जडान ,बिबिएमा रिसज एण्ड डेब्लबमेन्टकाे अाउचित ब्यबस्थाकाे पहल ,काेरिया जानलागेका कामदार बिद्यार्थी हत्या काे बिरुद्धमा बिराेध कार्यक्रम ,हिमाल डेन्टल किल्निकमा महेन्द्र बहुमुखिकाे काड लगेर गयमा १०% उपचार साैलियकाे ब्यबस्था ,नेपाली भाषामा पश्नपत्र ल्याउन पहल ,टिचरकाे अावाज नशुन्ने हुदा अनिवार्य टिचरले माईक ल्याउनुपर्ने ब्यबस्था ,परिक्षालाई मर्यादित बनाउन पहल ,कक्षा सरसफाईकाे ब्यबस्था ,बत्ति वा लाईटकाे ब्यबस्था ।सेनेटरी प्याडकाे उचित ब्यबस्था ।पार्किङकाे ब्यबस्था ,अादि बिद्यार्थी हकहित र अधिकारकाे सवालमा अग्रपंक्तिमा उभियर नेतृत्व लिनुभयकाे छ ।
अन्य क्याम्पस कमिटिले पनि उहाबाट सिकेर बिद्यार्थी हकहित र अधिकारकाे निम्ति अावाज उठाउन जरुरि छ ।
उहाकाे कुसल नेतृमा थप सफलता मिलाेष र उहालाई कामगर्ने सवालमा सहयाेग गर्नुहुने सम्पूर्ण क्याम्पस कमिटिका पदाधिकारीहरुलाई ।अनेरास्ववियु दाङ हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।
।

