Month: February 2026

झण्डा दहन र कार्यालय तोडफोडप्रति आपत्ति, शान्तिपूर्ण चुनावी वातावरणको अपिल

फाल्गुन २१ को निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि तीव्र बन्दै गएका छन्। यसैबीच एमालेको झण्डा जलाइएको घटनाप्रति आपत्ति जनाइएको छ। झण्डा दहनलाई निन्दनीय र गलत कार्य भन्दै त्यसको विरोधमा गरिएको…