Month: December 2025

दाङमा राजस्व छली गरी ल्याइएका लाखौँ मूल्य बराबरको सामान बरामद, कारबाहीका लागि कोहलपुर पठाइयो

दाङ, ७ पुस । दाङको लमहीमा प्रहरीले बिलबिजक प्रक्रिया पुरा नगरी अवैध रूपमा ओसारपसार भइरहेको लाखौँ मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नं.…

गुरुकुल दाङ अन्तरविद्यालय क्रिकेट सिजन–२ : गोर्खा इन्टरनेशनल र हिमाल एकेडेमि विजयी

दाङ, ६ पुस । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारदेखि सुरु भएको गुरुकुल दाङ जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सिजन–२ को दोस्रो दिन गोर्खा इन्टरनेसनल स्कुल घोराही र हिमाल एकेडेमी…

मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह शुरु

दाङ, पौष ६ । दाङको घोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजमा आज आइतबारदेखि खेलकुद सप्ताह शुरु भएको छ । विद्यार्थीहरुलाई खेलकुदप्रती जागरुक बनाउन र उनीहरूमा रहेको क्षमतालाई उजागर गर्नका लागि कलेजको…

शंकर पोखरेललाई लक्षित गर्दै आचार्य भन्छ्न- `जथाभावी स्वघोसित हेभीवेटलाई स्वाद चखाइदिउँ कि भन्ने जोश पो चल्न थाल्यो´

घोराहि १५ । नेकपा दाङका नेता तथा नेकपा माओबादी केन्द्र दाङका पुर्ब सचिब बिश्व आचार्यले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई लक्षित गर्दै जथाभावी स्वघोसित हेभीवेटलाई स्वाद चखाइदिउँ कि भन्ने जोश…

स्लोभाकियाबाट नेपाल यात्रामा सहजता ल्याउन प्रवासी नेपाली मञ्च स्लोभाकियाको पहल

डिसेम्बर २ स्लोभाकिया स्लोभाकियामा बसोबास गर्ने हजारौँ नेपालीहरूले लामो समयदेखि Austria (Vienna – VIE), Poland (Krakow) वा लामो ट्रान्जिट रहने BTS–DXB–KTM मार्ग प्रयोग गर्दै नेपाल आउने–जाने गर्दै आएका छन्। यी…