बिमाको उपचार सेवाको कारण ऋणमा प्रतिष्ठान, बिमितको उपचार रोक्ने चेतावनी
दाङ, १४ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले बिमा उपचार सेवाका कारण ऋणमा परेको भन्दै बिमा उपचार सेवा रोक्ने चेतावनी दिएको छ । सोमबार स्थानीय राजनीतिक दलका प्रमुख, प्रतिनिधि,…








