प्रतिष्ठानमा सोमवारदेखी देखि नियमित रूपमा छाला तथा यौन रोगको उपचार सेवा
घोराही । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सोमवारदेखि नियमितरुपमा छाला तथा यौन रोगको उपचार सेवा सुरु हुने भएको छ । केही समयदेखि विशेषज्ञ चिकित्सकको अभाबमा प्रतिष्ठानले उपचार सेवा दिन सकेको थिएन्…





