मावि सौडियारमा नैतिक शिक्षाको पनि पढाई सुरु गर्ने विब्यसको निर्णय
घोराही, बैशाख २८ । घोराही ७ सौडियारस्थित मावि सौडियारले विद्यालयमा नैतिक शिक्षाको पठनपाठन सुरु हुने भएको छ । विगतका वर्षहरुमा नैतिक शिक्षाको पढाई रोकिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष…






