एमविविएसको तयारीका लागि राप्ती प्रतिष्ठानले ठुलो संख्यामा प्राध्यापहरू नियुक्त गर्दै
घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान एमविविएस सञ्चालनको तयारीमा जुटेको छ । एमविविएस सञ्चालन गर्न आवश्यक पर्ने सम्पुर्ण तयारीलाई तिव्र पारेको हो । एमविविएसको लागि काठमाण्डौमा पाठ्यक्रम बनाउन गोष्ठि सञ्चालन…









