Month: March 2024

अनेरास्ववियुले क्याम्पसमा उदाहरणीय रचनात्मक काम गर्दै

घोराही – अखिल लेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन महेन्द्र बहुमुखि क्याम्पस घाेराही दाङले बिद्यार्थी हकहित र अधिकारकाे सवालमा उदाहरणीय काम गर्दै अायकाे छ । मिती २०७९ पुस ६ गते काे…

त्रिभुवन बिश्वबिद्धालय र छात्रवृत्ति पाउने आधार ?

घोराही चैत ९ – त्रिभुवन बिश्वबिद्धालय आर्थिक ब्यबस्थापन तथा सञ्चयकोष सम्बन्धि नियम २०५० को नियम ४६ र त्रिभुवन बिश्वबिद्धालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० को नियम ३९७ ले…

हिमाल डेन्टल केयरले क्याम्पसमा निःशुल्क दन्त परिक्षण तथा परामर्श गर्ने

घोराही, ७ चैत्र ।महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा भोली विहान हुन लागेको निशुल्क स्वास्थ्य शिविरमा हिमाल डेन्टल केयरले निशुल्क चेकजाच तथा परामर्श गर्ने भएको छ । अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा…

एक महिनामै सकियो दयाहाङ र मिरुनाको ‘घरज्वाँइ’

रुकुम पुर्बी चैत ६ अनिल बुढामगर निर्देशित फिल्म ‘घरज्वाँइ’ को छायाङ्कन सकिएको छ । एक महिनाको नियमित छायाङ्कन पछि फिल्म सकिएको निर्देशक मगरले बताए । फिल्मको छायाङ्कन ४० दिन लाग्ने…

मा बि सौडियार बिद्यालयमा कुनै बेला २ हजार बिद्यार्थी अहिले घटेर ५ सय ४५

घोराही चैत ५ । दाङको घोराही ७ सौडियार स्थित माबी सौडियार बिद्यालयमा कुनै बेला २ हजार बिद्यार्थी रहेको बेला हाल बिद्यार्थी संख्या घटेर ५ सय ४५ रहेको छ । शिशु…

रुकुम पश्चिमको सानीभेरीबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुँदा ७ जनाको

रुकुम चैत ५ । रुकुम पश्चिमको सानीभेरीबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु बागलुङ जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु…

सूचना प्रविधिको विकास समृद्धि र विकासको आधार- प्रियासन

घोराही चैत्र २ । दाङको घोराहीस्थित अम्बिकेश्वरी क्याम्पसमा अम्बिकेश्वरी इनोभेसन तथा प्रोजेक्ट सोकेस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत बिएससी सिएसआइटीका छैठौं सेमेस्टरका विद्यार्थीहरुको आयोजनामा सो कार्यक्रम सम्पन्न…

भोजराज थापालाई कारवाही गर्न नेपाल चिकित्सक संघको माग

बुधबार उपचारको क्रममा ९ वर्षीय बालकको मृत्यु भएपछि दाङ घोराहीस्थित बुद्ध इन्टरनेसनल अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ। अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा तोडफोड गरी क्षति…

उपचारका क्रममा बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

दाङ– दाङको घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा उपचारका क्रममा बालकको मृत्युपछि आक्रोशित आफन्त र प्रहरीबीच बिहीबार झडप भएको छ । सडकमा प्रदर्शन गरी घोराही-लमही सडक अवरुद्ध गरिरहेका मृतकका आफन्त र प्रहरीबीच…

एमाले रोल्पाको अध्यक्षमा अमृत बुढामगर विजयी

रोल्पा । नेकपा एमाले रोल्पाको सातौं जिल्ला अधिवेशनबाट अमृत बुढामगर निर्वाचित भएका छन् । नयाँ नेतृत्व छनोटका लागि बुधबार भएको निर्वाचनबाट उनी निर्वाचित भएका हुन् । मंगलबार सुरू भएको सातौं…