Month: February 2024

प्रतिनिधिसभामा दाङकी सांसद शर्माकाे जाेड -‘गुठी पीडितकाे माग तत्काल संवाेधन गर्नुपर्छ’

घोराही फाल्गुन ११ । नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं दाङबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभा सदस्य नारायणी शर्मा ‘प्रतीक्षा’ले गुठी पीडित किसानहरूको माग तत्काल सम्बोधन गर्न माग गर्नुभएको छ। प्रतिनिधिसभाको बैठकमा…

माउन्ट भिउँ माविमा अनेरास्ववियुको सङ्गठन बिस्तार अध्यक्ष मा थापा

घोराही फाल्गुन ११ ,नेपाल कम्युनिष्ट पार्टी एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी दाङले संगठन बिस्तार अभियानलाई तीब्रता दिएको छ । शुक्रवार माउन्ट भिउ माबि घोराहीमा कैशल थापाको अध्यक्षतामा २१ सदस्यीय प्रारम्भिक…

प्रतिष्ठानमा ३० वेडको अत्याधुनिक सर्जरी वार्ड सञ्चालन

घोराही फाल्गुन १०। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्याधुनिक जनरल सर्जरी वार्ड सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले ३० वेडको सर्जरी वार्ड सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले रिवन…

१२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव

घोराही फाल्गुन ८ । बाह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को मूल आयोजक समिति घोषणा गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा पत्रकार सम्मेलन गरी…

अग्रिम सम्झौता बिना दाङ चेम्बरले भुक्तानी दिने छैनः अध्यक्ष अग्रवाल

हेमराज परिवर्तन फागुन ७, घोराही-दाङको घोराहीमा जारी ‘लम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० ’ मा सम्झौता बिना भएगरेका आर्थिक गतिविधीको भुक्तानी नहुने भएको छ । माघ २३ गतेदेखि शुरु भएको एक्सपोमा…

आज चर्चित गायिका भूमिका गिरीसहितका कलाकार आउँदै

घोराही फाल्गुन ७ । लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपोमा आज ७ गते सोमबार चर्चित लोक तथा दोहोरी गायिका भूमिका गिरीको बेजोड प्रस्तुति रहने भएको छ ।‘स्टेज क्वीन’को उपनामले चर्चित गायिका गिरीलाई…

भोलि सोमबार चर्चित गायीका स्टेज क्विन भुमिका गिरि आउदै साथमा

६ फाल्गुन घोराही ,दाङको घोराहीमा जारी ‘लम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० ’ मा सोमबार चर्चित गायीका भुमिका गिरिसहितका कलाकारको प्रस्तुति रहनेछ ।दाङ चेम्बर अफ कर्मसको आयोजनामा भैरहेको एक्सपोमा संगीतिक क्षेत्रमा…

अलपत्र घोराही-तुलसीपुर फोरलेन सडकखण्डमा रास्वपाको दबाब यात्रा

फागुन ५,घोराही। राष्ट्रिय स्वतन्त्र पार्टीले दाङको घोराही-तुलसीपुर सडक खण्डमा दबाबमूलक यात्रा गरेको छ ।पाँच वर्षअघि निर्माण सुरु भएर हाल अलपत्र अवस्थामा रहेको २३ किलोमिटर लामो घोराही-तुलसीपुरको सडकखण्डमा पूर्वशिक्षा मन्त्री शिशिर…

घोराही सिमेन्ट उद्योगमा बच्चासहित गणेशा अधिकारीकाे धर्ना

दाङ फाल्गुन ५ । दाङको घोराही सिमेन्ट उद्योगले आफूहरूलाई दिनुपर्ने रकम नदिई उल्टै रकम माग गर्दा भएको सामान्य विवादलाई प्रहरी लगाएर थुनेको भन्दै रोजा एण्ड ट्रान्सपोर्ट कम्पनी सञ्चालक गणेशा अधिकारी…

घरझगडाबाट आजित भएर दाङ सरुवा भइन्, प्रहरी श्रीमान्‌ले त्यहीं गएर गाेली हाने

सन्तोष दहित ४ फाल्गुन झैझगडा गरेर सताउन थालेपछि सम्बन्धविच्छेद गर्न खोज्दा प्रहरी जवान धनमाया थापालाई पति प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर हत्या गरेको खुलेको छ। दाङको घोराहीस्थित व्यस्त…