Month: February 2024

आन्दोलनरत गुठीपीडित मोही किसानलाई वार्तामा आउन आह्वान, सरकारद्वारा समिति

काठमाडौं, १७ फागुन ।सरकारले दाङमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानलाई आन्दोलन रोकेर वार्तामा आउन आह्वान गरेको छ । वार्ता गर्न सरकारले एक समिति पनि गठन गरेको छ । भूमि व्यवस्था,…

सभ्यताका विद्यार्थीको वडाअध्यक्षलाई प्रश्न-तपाईँ निर्वाचित भएपछि के-के काम गर्नु

घाेराही, १७ फागुन । बिहिबार दिउँसो घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेश पाण्डेय आफ्नो कार्यकक्षमा बसिरहेका थिए । उनले कार्यालयमा आउने विभिन्न जनगुनासो तथा अन्य कार्य सम्पादन गरिरहेका…

राप्ती प्रतिष्ठानमा सेवालाई छिटोछरीतोसहीत ब्यवस्थित बनाउन आजदेखी टोकन प्रणालि सुरु

घोराही फाल्गुन १७ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवालाई छिटोछरीतो र भरपर्दो र ब्यवस्थित बनाउने उदेश्यले आजदेखी टोकन प्रणालि सुरु भएको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले रिवन काटेर…

रोल्पा बहुप्राविधिक शिक्षालयले ७ औँ वार्षिकोत्सव मनाएको

रोल्पा फाल्गुन १६, रोल्पा बहुप्राविधिक शिक्षालयले ७ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव संगै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिईभिटिको ३६ आँै स्थापना दिवस पनि मनाएको छ । रोल्पा…

घोराही लमही सडकको बैकल्पिक सडक मार्ग स्तरउन्नती गर्दै घोराही उपमहानगर

घोराही फाल्गुन १५, घोराही लमही सडक खण्डको बैकल्पीक सडककारुपमा घोराही उपमहानगरपालिकाले निर्माण गरेको घोराही, रामपुर, सुर्केडाँगी, चाक्लीघाट हुदै बेलदमार जोड्ने सडकको स्तर उन्नती थालेको छ । वडा का र्यालय र…

४२ औँ नेपाल मगर संघको स्थापना दिवस

घोराही फाल्गुन १५ । नेपाल मगर संघ जिल्ला समन्वय समिति दांगले मंगलबार घोराहीमा आयोजना गरेको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख श्री नरुलाल चौधरी ज्यूले उद्घाटन र सम्बोधन गर्नुभयो । संघका कार्यबहाक…

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही हरि बुढालाई दाङमा नागरिक अभिनन्दन

घोराही फाल्गुन १४— घुँडामाथिसम्म दुवै खुट्टा गुमाएर पनि सगरमाथा चढेका पूर्वबेलायती सैनिक हरि बुढा मगरलाई सोमबार बिहान घोराहीमा नागरिक अभिनन्दन गरिएको छ । गोरखा ग्रुपको आयोजनामा भएको नागरिक अभिनन्दनमा विभिन्न…

स्वास्थ्य विमाको झण्डै ७ करोड रकम भुक्तानि नहुँदा सेवा वन्द गर्ने अवस्था हुँदैछ– डा. लामीछाने

घोराही फाल्गुन १३ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले स्वास्थ्य विमाको सेवा दिए वाफत प्रतिष्ठानले पाउनुपर्ने झण्डै ७ करोड रुपैयाँ नपाएपछि सेवा दिन नसक्ने अवस्थामा पुग्न लागेको…

विश्व कीर्तिमानी हरि बुढा मगरलाई नागरिक अभिनन्दन

घोराही, १२ फागुन । विश्व कीर्तिमानी हरि बुढा मगरलाई नागरिक अभिनन्दन गरिने भएको छ । घुँडामाथिबाट दुवै खुट्टा गुमाए पनि कृत्रिम खुट्टाको सहायतामा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमानी राखेका बुढालाई…

अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस दाङले धारापानी मन्दिर सरसफाइ गरेको

घोराही फाल्गुन १२, आज मिति २०८० फाल्गुन ११ गते अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस दाङ कमिटीको आयोजनामा धारापानी मन्दिर सरसफाइ गरिएको छ ! उक्त कार्यक्रममा अनेरास्ववियु महेन्द्र बहुमुखि क्याम्पस कमिटी मातहतका…