राप्ती स्वास्थ्य प्रतिष्ठानमा ‘ल्याप्रोस्कोपी’ प्रविधिबाट फुटेको आन्द्राको सफल अप्रेसन दाङ
दाङ-राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याप्रोस्कोपी प्रविधिबाट फुटेको आन्द्राको सफल अप्रेसन गरीएको छ । घोराही गोग्ली निवासि एक जना विरामिको फुटेको आन्द्राको अप्रेसन ल्याप्रोस्कोपी प्रविधिबाट गरिएको हो । प्रतिष्ठानको सर्जरी…








