Month: January 2024

दाङको घोराहीमा दुर्गा प्रसाई आउदै

दाङ, १० माघ । राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ अभियानका केन्द्रिय संयोजक दुर्गा प्रसाईँ दाङको घोराहीमा आउन लागेको अभियानले जनाएको छ । माघ १२ गते घोराहीमा हुने विशाल…

घोराही उपमहानगर दाङकै उत्कृष्ट र लुम्बिनी प्रदेशको पाँचौं स्थानमा

दाङ, माघ ९ । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा घोराही उपमहानगरपालिका दाङकै उत्कृष्ट र प्रदेशको पाँचौँ स्थानमा कायम भएको छ ।आर्थिक वर्ष २०७९/८० को मूल्यांकनमा घोराही उपमहानगर पालिका दाङमा…

चेम्वरको माघ २३ गते एक्सपोको लागि स्टल बुकिङ खुला

घोराही माघ ९ । दाङ चेम्बर अफ कमर्श दाङले घोराहीमा आयोजना गर्न लागेको लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो–२०८० आउँदो माघ २३ गते उद्घाटन हुने भ भएपछि त्यसको तयारी गर्न सुरु गरीएको…

विद्यार्थीको हकहितका लागि संघर्षशिल रणबहादुर

घोराही माघ ८, सरल जिवनशैली, मिजासिलो बोली ब्यवहार तथा सबैसँग मिलनसार स्वभाव भएका रण बहादुर खड्का बिद्यार्थी हकहितमा लागिरहने नाम हो । अम्बिकेश्वरी क्याम्पसमा बिइएम सातौ सेमेस्टरमा अध्यनरत उनी पढाईसङ्गै…

व्यवसाय चलायमान बनाउन टोल विकास संस्था द्धारा कार्यक्रम

घोराही ६ माघ, सिद्धार्थ गौतम नगर टोल विकास संस्था हस्पिटल रोड घोराहीले आफ्नो २६ औँ स्थापना दिवसका अबसरमा व्यापार व्यवसाय प्रबद्र्धनका लागि तीन दिने साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।…

अखिल (क्रान्तिकारी) काे कार्यालय स्थापना

घोराही माघ ६, अखिल (क्रान्तिकारी) दाङ जिल्लाकाे कार्यालय उद्घाटन गरिएकाे छ । घाेराही उपमहानगरपालिका वडा नं १४ लखनपार्क चाेकमा रहेकाे माओवादी नगर पार्टी कार्यलय भवन भएकाे घरमा संगठनकाे जिल्ला कार्यालय…

घोराही बनाऔं अभियान गाउँँ–गाउँका समस्या सुन्दैदामोदर मार्ग जीर्ण बन्दै गएपछि स्थानीयबासीद्वारा निर्माणका लागि हारगुहार

घोराही, माघ ५ । घोराही बनाऔं अभियानलाई आफ्ना ठाउँका समस्या तथा विकासे आवश्यकता सुनाउनका लागि गाउँगाउँबाट निम्तो आउने क्रम बढेको छ ।यही क्रममा शुक्रबार घोराही उपमहानगरपालिका वडानम्वर–३ का नागरिकले आफ्ना…

मेयर कप फुटबलमा अन्तिम आठमा पुग्ने ५ टीमको टुंगो

घोराही, ४ माघ । घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा वडा नम्बर १२, १४ विजयी हुँदा वडा नम्बर १० र १६ ले बराबरी खेलेका छन्…

घोराही बनाऔं अभियानद्वारा मैत्रीपूर्ण महिला खेलकुद र फिल्ड सरफाइ

दाङ, माघ ३ । घोराही बनाऔं अभियानले बुघबार घोराहीको नवलपुर खेलमैदानमा महिलाहरुका लागि मैत्रीपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गरेको छ ।राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारकर्मी, पेशाकर्मीहरुको बाक्लो उपस्थिति रहेको प्रतियोगिता दिनभर सञ्चालन…

मेरो दाङ HD ले गर्यो पानी र गुल्कोज सहयोग

घोराही बनाऔं अभियानको तर्फबाट यही मिति २०८० माघ ३ गते दिउँसो १२ बजेदेखि घोराही–१८ नबलपुर खेल मैदानमा राजनीतिक दल र जनप्रतिनिधि महिलाहरुको टीम तथा पत्रकार र सामाजिक संघसंस्था एवं पेशा…