Month: December 2023

मन्त्री को अभिव्यक्ति को बिरोध मा दाङ मा मसाल जुलुस

राजन राज न्यौपानेदाङ पुस ६, नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री तथा नेकपा माओबादी केन्द्रका नेता सुदन किराँतीले कृष्टियन हरुको आयोजनामा भएको एउटा कार्यक्रममा। सम्पुर्ण नेपालिहरुले कृष्टियनलाई मान्नु पर्ने…

नेपाल पत्रकार महासघ दाङको ३१ औं स्थापना दिवस

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो ३१ औं स्थापना दिवस मनाएको छ । आज पुस ४ गते महासंघले घोराहीमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी मनाएको हो । आयोजित…

दोस्रो घोराही नगर प्याब्सन रनिङ सिल्ड पुस ७,८ र ९ गते भरतपुर मैदानमा हुँदै 

घोराही : ” खेल जीवनको अभिन्न अङ्ग हो ” भन्ने मूल नाराका साथ घोराही नगर प्याब्सनले दोस्रो घोराही नगर प्याब्सन रनिङ सिल्ड आगामी पुस ७, ८ र ९ गते आयोजना…

प्रियासनको नेतृत्वमा घोषणा भयो ‘घोराही बनाऔं अभियान’

घोराही, १ पुस। विभिन्न क्षेत्रमा क्रियाशील सकृय युवाहरुले ‘घोराही बनाऔं अभियान’ शुरु गरेका छन् । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सविन प्रियासनको नेतृत्वमा युवाहरुले घोराही बनऔं अभियान घोषणा गरेका हुन्…

प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनीबाट सरस्वतीको कप्तानीमा टीम घाेषणा

दाङ। सरस्वती जी एमको कप्तानीमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताका लागि टोलीको घोषणा गरेको छ । लुम्बिनी प्रदेश क्रिकेट संघले सरस्वतीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको…

प्रियासनको नेतृत्वमा घोषणा भयो ‘घोराही बनाऔं अभियान’

घोराही, २९ मंसिर । विभिन्न क्षेत्रमा क्रियाशील सकृय युवाहरुले ‘घोराही बनाऔं अभियान’ शुरु गरेका छन् । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सविन प्रियासनको नेतृत्वमा युवाहरुले घोराही बनऔं अभियान घोषणा गरेका…

प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला टी–२० छनोट क्रिकेटको उपाधि दाङलाई

दाङ । दाङको घोराही–१७ स्थित गुलरिया क्रिकेट मैदानमा सोमबारदेखि शुरु प्रतियोगिताको फाइनल खेलमा रुपन्देहीलाई ७ विकेटले पराजित गर्दै दाङले उपाधि जितेको छ । टस जितेर सुरुवाती ब्याटिङ गरेको रुपन्देहीले १९…

प्रधानमन्त्री कप महिला प्रदेशस्तरीय छनोटको फाइनलमा दाङ र रुपन्देही

घोराहीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिताको फाईनलमा दाङ र रुपन्देही भिड्ने भएका छन् । शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा दाङले नवलपरासीलाई ९ विकेट…

घोराहीमा पनि चल्यो डोजर, घरटहरा भत्काइए

घोराही– दाङको घोराही उपमहानगरपालिकामा पनि डोजर चलाएर सडक किनारका घरटहरा भत्काइएको छ। मेयर नरुलाल चौधरी नै डोजरसँगै घरटहरा भत्काउन पुगेका थिए। घोराही–१०, नारायणपुरमा सडक मिचेर बनाइएका सात वटा घरटहरा हटाइएको…

खुसिको पासवर्ड आफैसँग राख्नुहोस्- बस्नेत

हरेक ब्यक्तिकालागि खुसि हुने कारण फरक – फरक हुन्छन्। जिवनको भागदौड एंव् प्रतिस्पर्धामा हामी यसरी अल्झिरहेका हुन्छौ कि हामी आफ्ना स-साना खुसिहरुलाई प्रवाह नै गर्दैनौ। खुसि हामी भित्र छ भन्ने…