घोराहि १५ । नेकपा दाङका नेता तथा नेकपा माओबादी केन्द्र दाङका पुर्ब सचिब बिश्व आचार्यले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई लक्षित गर्दै जथाभावी स्वघोसित हेभीवेटलाई स्वाद चखाइदिउँ कि भन्ने जोश पो चल्न थालेको टिप्पणि गरेका छन । सामाजीक सन्जाल फेसबुकमा लेख्दै आचार्यले भनेका छ्न-दङाली मान्यजन, शुभप्रभात तथा नमस्कार, जब एमालेका कार्यकर्ताहरूले काँग्रेसका खुमबहादुरजस्तै “हाम्रो महासचिव हो, सबै दङालिले मान्नैपर्छ” भन्न थाले, तब मलाई कतकत जथाभावी स्वघोसित हेभीवेटलाई स्वाद चखाइदिउँ कि भन्ने जोश पो चल्न थाल्यो। एउटा दलको, त्यो पनि एउटा गुटको नेतालाई दाङ्गालीहरूले सर्वमान्य बनाइदिनु ? है…ट! यो पटक त आफैले वजन झारिदिनुपर्छ कि क्या हो!´

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *