प्रकृतिको विनाश मात्र हैन यसको संरक्षण गर्न सिकौं !! #routineofghorahi

प्रकृतिको विनाश मात्र हैन यसको संरक्षण गर्न सिकौं !! #routineofghorahiहाम्रो वातावरणलाई सुन्दर हरियाली तथा पदूषण मुक्त बनाउन को लागि हामीले नेपालको धार्मिक तथा पर्यटकीय क्षेत्र धारापानीमा हाम्रो रुटिन अफ घोराहीको आयोजनामा मिति २०८०/०२/२२ गते बृक्षरोपन कार्यक्रम हुनेभएकाले सम्पुर्ण महानुभाबहरु उपस्थित भई कार्यक्रम सफल गराइदिनुहुनको लागी हार्दिक अनुरोध गर्दछौं।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *