घोराही। ‘स्टेज क्वीन’को रुपमा आफूलाई स्थापित गर्न सफल गायिका भूमिका गिरीको माघ १ गते अर्थात आज सोमबार बाह्रकुने दहमा हुन लागेको माघी विशेष सांस्कृतिक कार्यक्रममा प्रस्तुति रहने भएको छ ।


नेपाल मगर सांस्कृतिक संघ घोराही, दाङको आयोजनामा हुन लागेको माघी विशेष सांस्कृतिक कार्यक्रममा भुमिका गिरी सहित सर्मिला रायमाझी, अस्मिता पुरी, रोशन रत्गैंया, पुष्पा शर्मा, प्रेम शर्मालगातका कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ साथै उक्त सांस्कृतिक कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघको बेजोड प्रस्तुति हुने समेत आयोजकले बताएको छ ।

metamindigital

Leave a Reply

Your email address will not be published. Required fields are marked *