दाङ ९ जेठ – एमाले दाङ जिल्ला अधिबेसनमा नया कार्यसमिती चयन भैसकेको अबस्था छ ,यसै बिच लोकतान्त्रिक आदिवासीजनजाति महासंघ दाङ जिल्ला कमिटिले जिल्ला अधिबेशनमा प्रतिनिधि जिल्ला कमिटी सदस्यका लागि खोपिराम चौधरी,बुद्दिराम बुढा मगर ९साजन०,बसन्ती चौधरी,र शिव श्रेष्ठको नाम सिफारिस गरेको मा ( सिफारिस गरीयको मध्य एकजना बसन्ती चौधरिको मात्र नाम परेपछी लोकतान्त्रिक आदिवासी जनजाती महासंघ दाङ जिल्ला कमिटीले घोर बिरोध गर्दै असन्तुष्टि ब्यक्त गर्रेको छ ।
हामिले ४ जनाको नाम सिफारिस गरेका थियौ। ४ जना मध्य ३ जनाको प्रतिनिधी नै नभयका ब्यक्ति अनाधिकृंत रुपमा कहाँ बाट आयो रु भुगोल बाट प्रतिनिधी आयका केही ब्यक्तिहरुले जिल्लाकमिटीमा जानका लागी वडाबाट ठाउँ नपायपछी पावर र पहुचका भरमा हाम्रो नाम कटाउने काम भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ दाङ्का सचिब बुद्दिराम बुडा मगर साजन ले बताउनु भएको छ ।
जना मध्य ३ जनाको प्रतिनिधी नै नभयका ब्यक्ति अनाधिकृंत रुपमा कहाँ बाट आयो रु भुगोल बाट प्रतिनिधी आयका केही ब्यक्तिहरुले जिल्लाकमिटीमा जानका लागी वडाबाट ठाउँ नपायपछी पावर र पहुचका भरमा हाम्रो नाम कटाउने काम भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ दाङ्का सचिब बुद्दिराम बुडा मगर ९साजन० ले बताउनु भएको छ ।
उहाले भन्नू हुन्छहरेक पार्टीका भात्री सॅगठनहरु हुन्छन, सॅगठनका आ (आफ्नै बिधि ( बिधान हुन्छन बिधि पद्दति सबै मातहतमा लागु हुन्छ र सम्पुर्ण सदस्यहरुले यसलाई मान्नु पर्छ तर यो हुन सकेन। भख्खरै दाङको घोराहिमा सम्पन्न नेकपा एमाले जिल्ला अधिबेशनमा अध्यक्ष सिबकुमार आचार्य सहित सम्पुर्ण कार्यसमिती सर्बसम्मत निर्बाचित भैसकेका छन ।

